शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रधानमन्त्री र शिक्षामन्त्रीको हस्तक्षेप भयो, डा. केसीलाई जुनसुकै बेला जे पनि हुन सक्छ’

मेडिकल शिक्षा सुधारका विभिन्न माग राख्दै डा. गोविन्द केसी आमरण अनसनमा बसेको २७ दिन पुगेको छ । यो बीचमा सरकारी पक्ष र डा.केसी पक्षबीच दुई चरणमा वार्ता भएपनि निस्कर्ष निस्किएको...