मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

हाजिर नै नगरी उपमहानगरपालिकाका अधिकृत सरुवा

जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत अहिलेसम्म कार्यालयमा भएका छैनन् । जनकपुरधाम उपमहानगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदै अन्यत्रै सरुवा भएको बताइएको छ । ...