शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरप्रदेशमा पुलिस अफिसरसहित बसेको बैठकमा अचानक गोली चल्यो, १ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरप्रदेशको बलिया जिल्लाको दुर्जनपुर गाउँमा चलिरहेको एउटा बैठकमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । सो गाउँमा राशन कोटा छनौटका लागि चलिरहेको बैठकमा एक व्यक्तिले अचानक गोली...