शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नवरात्रिको दोस्रो दिन आज  ब्रह्मचारिणी देवीको आराधना गरिँदै

आज नवरात्रको दोस्रो दिन ब्रह्माचारिणी देवीको पूजाआराधना गरि मनाइँदैछ । हिजोदेखि सुरु भएको बडादसैँको दोस्रो दिन आज शुक्रबार ब्रह्मचारिणी देवीको आराधना गरिन्छ। बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी...