बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माछापालनतर्फ किसानको आकर्षण बढ्दो

कैलाली । पछिल्लो समयमा सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यहाँका करिब दुई सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ ।  ...