कञ्चनपुर । हिउँदका कठ्याङ्ग्रिँदा चिसा रात, सुदूरपश्चिमका पहाडी गाउँबस्तीहरूमा एउटा छुट्टै रौनक र आत्मीय सुगन्ध लिएर आउँथ्यो। जब गाउँमा साँझ पर्थ्यो अर्थात् सन्ध्याकालको छाया छिप्पिँदै जान्थ्यो, घर–घरका अगेनामा धुवाउँदै आगो...