आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रत्नपार्कका भोकाहरुको पीडा: भोकै मर्नुभन्दा बरु सरकारले नै गोली ठोकोस् (भिडियो)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो बेइज्जत भएको ठानेर रत्नपार्कमा दैनिक हुने खाना खुवाउने काम रोक्न खोज्यो । तर अभियन्ता संघ–संस्थाहरुले खाना खुवाउने कामलाई निरन्तरता दिएका छन् । कोरोना संक्रमणपछि रोजगारी...