शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पेरुका राष्ट्रपति विजकाराविरुद्धको महाभियोग प्रस्ताव पारित

एजेन्सी । पेरुको संसदले राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घुस लिएको आरोपमा गरिएको महाभियोग प्रस्तावको पक्षमा संसद उभिएको छ । करिब आठ घण्टा चलेको महाभियोगको...