बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काण्डै काण्डले घेरिएका प्रम ओलीलाई न साखको मतलब, न पार्टीको चिन्ता

  प्रधानमन्त्री केपी ओली नेपाली राजनीतिमा चतुर खेलाडी मानिन्छन् । चतुर्‍याइँकै कारण दुई पटक सत्तामा पुगेका उनले राजनीतिमा इमानदारिता, विधि, पद्धति, प्रचलित मूल्य–मान्यताहरुलाई भने पटक–पटक घोर उपेक्षा...