आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपमा १२–१७ वर्ष उमेर समूहलाई मोडर्नाको खोप लगाउन अनुमति

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि देखिएको छ । यस्तोमा विश्वभरका राष्ट्रहरूले कोरोनाविरुद्धको खोप अभियानलाई युद्धस्तरमा अघि बढाइरहेका छन् । हाल १८ वर्षभन्दा माथिकालाई खोप दिइरहिएको छ । त्यही भएर...