शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

“खुला आकाश” प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका योसहित धेरैवटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको...