शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोरोना संक्रमितलाई बेड उपलब्ध गराउन नसक्दा मन भतभती पोल्छ’

    उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको एउटै उद्देश्य हुने गर्छ– बिरामीको ज्यान जोगाउँने । कोरोना महामारी फैलिएपछि बिरामीको ज्यान जोगाउने मात्रै हैन, आफ्नै ज्यानसमेत कसरी सुरिक्षत राख्ने भन्ने चुनौती...