सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

‘नेपाललाई अस्थिर देख्न चाहने शक्तिले राजावादीहरूलाई सघाइरहेका छन्’

हिन्दु राष्ट्रसहितको राजतन्त्र र राजा फर्काउने नेपालमा कसरत भइरहेको छ । राजावादीहरूले बडो उत्साहपूर्वक प्रदर्शनहरू गरिरहेका छन् । ती प्रदर्शन स्वाभाविक हुन् । यसलाई अन्तर्राष्ट्रिय शक्तिले सघाएको त छैन भनी...