नेवा एकता समाजद्वारा राजतन्त्रको पक्षमा प्रदर्शन
मङ्गलबार, ०५ चैत २०८१, २२ : २१
काठमाडौँ । वर्तमान व्यवस्थालाई चुनौती दिँदै ‘नेवा एकता तथा नागरिक समाज’ले मंगलबार ललितपुरमा राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी गर्दै समाजकी महासचिव रञ्जिता श्रेष्ठको नेतृत्वमा प्रदर्शन गरिएको हो ।
सो क्रममा रञ्जिताले राजतन्त्र पुनर्स्थापनाका लागि नेवा एकता समाजले नेतृत्व लिने बताइन् ।
सो क्रममा राजतन्त्रको पक्षमा नाराबाजी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण