शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको केहि घण्टा पछि नै दुलहीले नदीमा हाम फालिन्, दुलहा किनारामा बसेर एकोहोरो हेरिरहे

भारतको राजस्थान र मध्यप्रदेश राज्यको सीमामा रहेको पाली ब्रिजमा आइतबार बिहान अञ्जु नामकी दुलहीले माइतीबाट विदा भएपछि घर पुग्नुअघि नै नदीमा हाम फालेकी छिन् । उनको खोजी सोमबार पनि जारी...