सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

छुटिसकेका लक्ष्मण थारुलाई जन्मकैद, रेशम चौधरीसहित ७ जनाको फैसला सदर

कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको सजाय सुनाइएको छ । साथै ज्यान मार्ने उद्योगमा ५ वर्षकैद पनि सुनाइएको छ । यसअघि जिल्ला अदालत...