सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक लगाइएको छ । उक्त पदमार्ग स्तरोन्नति भइरहेकाले पाँच दिनका लागि खच्चड ओहोरदोहोर गर्नरगराउन रोक लगाइएको हो । गाउँपालिकाका प्रमुख...