आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

ग्लोबल वार्मिङकाे प्रभाव : लाङटाङ हिमालको हिमरेखा सरेपछि पर्यटक घटे

काठमाडौँ । आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरू प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घरछेउमा कञ्चन हिमनदी बग्थ्यो । युवाहरू बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका...