आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरणमा संलग्न ‘सोले कुमार’ पक्राउ

काठमाडौं । भ्याली कोल्ड स्टोर सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एकजना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई भारतीय प्रहरीको सहयोगमा...