बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

तेलुगु अभिनेता नरसिंह यादवको निधन

एजेन्सी । तेलुगु अभिनेता नरसिंह यादवको ५७ वर्षको उमेरमा निधन भएको छ । बिहीबार राति हैदरावादमा उनको निधन भएको हो ।  गत अप्रिलमा उनी किड्नीसम्बन्धी समस्यासँग जुधिरहेको समाचार सार्वजनिक भएको...