शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चुनौती बन्दै मजदूरको जीवन सुरक्षाः तीन सातामा चार जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा केही दिनयता लगातार मजदूरहरुको मृत्यु भइरहेको छ । निर्माण तथा विद्युतीय क्षेत्रमा काम गर्नेसहित तीन सातामा ४ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ...