काठमाडौं । चोभार गल्छी चौडा गर्ने भनिएको विषयलाई लिएर विवाद भएपछि शहरी विकास मन्त्रालयले गल्छी चौडा गर्ने कुनै उद्देश्य नरहेको दाबी गरेको छ । मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,'चोभार...