आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

पाँच वर्षपछि नागरिक एपले ऐनमा पायो ठाउँ

काठमाडौँ । पाँच वर्षपछि नागरिक एपले ऐनमा ठाउँ पाएको छ । सबै सरकारी सेवा एउटै प्लेटफर्ममा दिनेगरी ‘सुपर एप’को अवधारणामा आएको नागरिक एप सञ्चालनसम्बन्धी व्यवस्था ऐनमा समावेश भएको हो ।  ...