नागरिक एपमा स्वचालित रूपमा फोटो भेरिफिकेसन हुने
शुक्रबार, १० असोज २०८२, १३ : ००
सारांश
- नागरिक एपमा अब स्वचालित रूपमा फोटो भेरिफिकेसन हुने भएको छ।
- सहायता केन्द्र बन्द गरिएकाले फोन वा इमेलबाट प्रत्यक्ष सेवा उपलब्ध छैन।
- फोटो अस्वीकृत भएमा एमआरपी साइजको डिजिटल फोटो पुनः अपलोड गर्नुपर्नेछ।
काठमाडौँ । नागरिक एपमा स्वचालित रूपमा फोटो भेरिफिकेसन हुने भएको छ । यसअघि म्यानुअल रूपमा हुँदै आएको भेरिफिकेसनलाई अहिले स्वचालित बनाइएको नागरिक एपले जनाएको छ ।
भाद्र २४ गते भएको तोडफोडपछि अहिले नागरिक एप सहायता केन्द्र बन्द गरिएको छ। अहिले कुनै पनि फोन वा इ-मेल मार्फत प्रत्यक्ष सेवामा उत्तर दिन असमर्थ रहेको जनाइएको छ ।
यो अवस्थामा कसैको फोटो अस्वीकृत भएमा एमआरपी साइजको डिजिटल फोटो पुनः अपलोड गर्न अनुरोध समे गरिएको छ । छिटै सहायता केन्द्र फेरि सञ्चालनमा ल्याउने प्रयत्नमा गरिरहेको नागरिक एपले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण