शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बग्दादमा दुई आत्मघाती विस्फोट,२८ व्यक्तिको मृत्यु

एजेन्सी । इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।...