बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिउँ पन्छाएसँगै नारा सडक सञ्चालनमा

हुम्ला । माघ दोस्रो हप्ता परेको हिमपातले अवरुद्ध नारा सडक खण्ड सोमबारदेखि सञ्चालनमा ल्याइएको छ । उत्तरी नाम्खा गाउँपालिका–५ स्थित नारा लेकको हिउँ पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको हो । यही...