बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘भुक्तानी नै नदिई निर्माण व्यवसायीले काम गर्छन् भन्ने आशा सरकारले राखेको छ?’

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कमला पन्तले निर्माण व्यवसायीहरूको समस्या, पुरानो भुक्तानी र जनता आवास कार्यक्रमको प्रभावकारिताका बारेमा सरकारसँग जवाफ माग गरेकी छन्। राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन...