सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा थप १३ लाख १२ हजार मात्रा खोप आइपुग्यो

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा खोप आइपुगेको छ । सोमबार बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ । ...