शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जफत गरिएका ६३ लाख रुपैयाँ बराबरको माल–सामान लिलाम गर्दै ठाडी भन्सार

काठमाडौं । ठाडी भन्सार कार्यालय सिरहाले ६३ लाख रुपैयाँ बराबरको जफत माल सामान विक्री लिलामी गर्ने भएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म भन्सार छली चोरी निकासी,...