शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

समुदाय विपद स्वयंसेवक तालिम सम्पन्न

कास्की। कास्कीको रुपा गाउँपालिकामा १८ दिन कार्य अवधिको ‘समुदाय विपद् स्वयंसेवक’ तालिम मंगलबार सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको...