मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण सुडानको राजनीतिक अवस्थामा सुधार आएको छ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको राजनीतिक अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका उच्च दूत निकोलास हेसमले सो कुराको जानकारी दिएका छन् । उनले दक्षिण सुडानमा...