बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले लिपुलेक र कालापानीको संरक्षण गरोस् : रास्वपा सांसद नेपाली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले नेपालको भूमि लिपुलेक र कालापानीको संरक्षणका लागि पहल गर्न नेपाल सरकारसँग माग गरेका छन् ।  प्रतिनिधिसभाको बिहिबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद...