शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

वामपन्थी नेता  मानन्धरको अन्तिम बिदाइ, तस्बिरमा हेर्नुहोस्

पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको मङ्गलबार अन्तिम संस्कार गरिएको छ । पशुपति आर्यघाटमा नेता मानन्धरलाई अन्तिम बिदाइ गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, सभामुख...