काठमाडौँ । नेकपा एकीकृत समाजवादीको मजदुर विशेष जिल्ला कमिटीमा समानान्तर कमिटी गठन भएको छ । यसअघि युवा र विद्यार्थी संगठनमा पनि समानान्तर कमिटी बनेको थियो । कुमार सापकोटा अध्यक्ष रहेको...