शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

एजेन्सी । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुगेका छन् । उनी इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि कुराकानी गर्नका लागि त्यहाँ पुग्नुभएको बताइएको छ ।...