सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड कलाकार किशोर नान्दलस्करको कोरोना संक्रमणबाट मृत्यु

मुम्बई । बलिउड कलाकार किशोर नान्दलस्करको निधन भएको छ । कोरोनाको संक्रमणबाट उनको मंगलबार निधन भएको हो । किशोरका नाति अनिषले उनको मृत्युको खबर बाहिर ल्याएका हुन् । अनिषले किशोरलाई...