शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि राजदूत र्यान्डी बेरी बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । ...