आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आइसीयुबाट सिफ्ट भएपछि रणधीरले भने- ‘छिट्टै घर फर्किनेछु’

मुम्बई । कोरोनाका कारण कोकिलाबेन अस्पतालको आईसीयुमा भर्ना भएका अभिनेता रणधीर कपुरलाई सिफ्ट गरिएको छ । उनको अवस्थामा सुधार आएपनि अस्पतालले उनलाई आइसीयुबाट सिफ्ट गरेको हो । अभिनेता कपुर आफैंले...