मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

केएमसीले यौनकर्मी, एचआइभी पीडित र अनाथको निःशुल्क उपचार गर्ने

 काठमाडौं मेडिकल कलेज (केएमसी) ले यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने...