लुम्बिनी प्रदेशसभाको बैठक २ घण्टा पछि सर्यो
आइतबार, ०१ असार २०८२, १३ : ५२
सारांश
- लुम्बिनी प्रदेशसभाको बैठक दिउँसो ३ बजेको सट्टा ५ बजे सारिएको छ।
- प्रदेशसभा सचिवालयले विशेष कारणवश बैठक सारिएको जनाएको छ।
- आजको बैठकमा सरकारले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बुटवल । लुम्बिनी प्रदेशसभाको आज दिउँसो ३ बजे बस्ने भनिएकाे बैठक २ घण्टा पछाडि सारिएको छ । ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश साँझ ५ बजेका लागि तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयले एक सूचना जारी गर्दै बैठक ५ बजे बस्ने जनाएको हो । आजको प्रदेशसभा बैठकमा सरकारले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण