सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

डोटी अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको खबर आएपछि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा नेपालगञ्जबाट पठाइएका २२ थान भरिएका अक्सिजन सिलिन्डर जिल्ला अस्पताल डोटीलाई आज हस्तान्तरण गरिएको छ ।  ...