शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बलात्कारको अभियोग लागेका गाउँपालिका अध्यक्षलाई थुनामा पठाउने आदेश

एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।   जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका...