बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य आपतकाल किन ? के हुन्छ स्वास्थ्य संकटकालमा ?

सरकारले कोरोना संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने तयारी गरेको छ । त्यसकै पूर्वतयारीस्वरुप सरकारले ल्याएको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । ...