बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दैलेख अस्पतालमा पुनः प्रसूति सेवा शुरु

जिल्ला अस्पतालमा तीन महिनादेखि बन्द रहेको शल्यक्रिया मार्फत् प्रदान गरिने प्रसूति सेवा पुनः शुरुआत भएको छ ।  चिकित्सकद्वय जगत थापा, जीवन ज्ञवालीले अस्पतालमा सेवा शुरु गर्नु भएपछि जटिल प्रकारका...