शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच  जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो ।  गाउँपालिकाका अध्यक्ष...