शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

उज्जवल थापाको उपचार जारी छः मेडिसिटी अस्पताल

ललितपुर । विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर...