उज्जवल थापाको उपचार जारी छः मेडिसिटी अस्पताल
मङ्गलबार, १८ जेठ २०७८, ०८ : ००
ललितपुर । विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ ।
मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. राज राणाले सामाजिक संजालमा आएका कुराहरु सबै गलत भएको बताए । उनले थापाको उपचार एक्मो प्रविधिबाट गरिरहेको बताए ।
कोरोना संक्रमणपछि गम्भीर बिरामी भएका थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोकको घोषणा
-
गर्मीले जनजीवन कष्टकर
-
बागमती प्रदेशसभा : सन्तुलित बजेट ल्याउन सांसदको माग
-
फेमिस प्रणालीमा पुनः समस्या, श्रम स्वीकृतिमा अवरोध
-
गगनको बचाउ गर्दै रामकुमारीले दिइन् रवि लामिछानेलाई चुनौती
-
जब काठमाडौँ महानगरले फोहोर बोकेका गाडी माओवादी पार्टी कार्यालय पठायो