मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङगलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका...