सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नरोत्तम वैद्य भन्छन्, ‘ओली प्रवृत्तिबाट आजित भएर आवेगमा आएँछु के !’​

नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्तिलाई लिएर राजनीति तरङ्गित बनेको छ । शुक्रबार बागमती प्रदेश सभाको...