आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र

काभ्रेपलाञ्चोक । काभ्रेस्थित पनौतीवासी त्रयोदशीदेखि पूर्णिमाको रात  रहुन्जेल (यही जेठ २६ देखि २८गतेसम्म)  हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रही आएको छ । यहाँका वुढापाकाहरु...